मुख्य समाचार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
पुस १८ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
धैर्य वा लगनशीलताले लाभका विभिन्न अवसरहरू मिल्नेछन्। धार्मिक वा सांस्कृतिक संघ समारोहमा सम्मलित भइएला।
शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ
सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ ।
नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : जगदीश खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाको राष्ट्रिय पहिचानको संरक्षण र प्रवद्र्धनमा...
बिजनेस क्लासको टिकटमा आउनेहरूलाई अध्यागमनमा राम्रो सेवा दिनुपर्छ: चन्द्र ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरूलाई...
‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय: प्रमुख प्रहरी उपरीक्षक पुरी
काठमाडौँ । पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन) का...
एमालेको समानुपातिक सूची, कहाँबाट को परे ? (नामसहित)
सन्तुलित प्रतिनिधित्व नभएको भन्दै अहिले एमाले वृत्तमा यो सूची बहसको विषय बनेको छ ।
तराईमा हुस्सुको प्रभाव, पहाडीमा हल्का वर्षा र हिमपात
पश्चिमी वायुको प्रभावले बादल लाग्दा घाम कम लाग्ने र यसले जाडो महिनाको चिसोलाई केही...
गस्तीबाट फर्केलगत्तै ढलेका सशस्त्रका डीएसपी कोइरालाको निधन
सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका...
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका...
नयाँ वर्षका दिन, कुन विदेशी मुद्राको भाउ कति ?
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै
‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आज मुलुकभर १३औँ अन्तर्राष्ट्रिय टोपी...
समाजकल्याण परिषद्का संरचनाहरूको भाडा सम्झौता समयानुकूल बनाइने: मन्त्री श्रेष्ठ
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्का संरचनाहरूको भाडा...
अबको नेतृत्व गर्ने स्थानमा जेनजीहरू हुनुपर्छ: मन्त्री सिन्हा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विचार मिल्ने राजनीतिक दलहरू मिलेर सरकार...
प्रकाशशरण महतको आरोप- भदौ २४ को अपराधलाई वैधानिकता दिन खोजियो
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भदौ २३ मा जेन–जी आन्दोलनमाथि सरकारी...
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : संयोजक दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न...
आगामी निर्वाचनमा सबै मिलेर लागौँ: पशुपति शमशेर जबरा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै...
दुई महिनाभित्र विमानस्थलको सेवा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन...
निर्वाचनका लागि बजेटबाटै स्रोत जुट्छ: अर्थमन्त्री खनाल
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताएका...
फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा कीर्तिमान बनाइरहेको सुनको मूल्य आज पनि घटेको छ ।

