मुख्य समाचार

केपी ओली झापा–५बाट चुनाव लड्ने पक्का

यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।

राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...

सिंहदरबारमा राष्ट्रिय सभा अधिवेशनः निर्वाचन तयारी मुख्य एजेण्डा

जेनजी आन्दोलनको प्रभावपछि प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको १९ औँ अधिवेशन शुरु...

एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो

मङ्गलबारे । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दुवै निर्वाचन क्षेत्रमा...

पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना विकास सम्भव नरहेको बताए । २६...

सर्वाधिक मत ल्याएर पनि विष्णु रिजाल बनेनन् उम्मेदवार

उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई...

गगन-विश्वसँग देउवाको भेट भएको छैन : सचिवालय

देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति...

उषाकिरणले भनिन्- ठाकुर गैरेको पाप लाग्छ है विष्णु कमरेड !

यसअघि रुपन्देही-२ पौडेलका लागि 'सुरक्षित गढ' मानिन्थ्यो । तर, यसपटक समीकरण फेरबदल हुनसक्ने आकलनका...

राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा नभएको र राष्ट्रिय सभामा पनि नयाँ अनुहार आउने क्रममा रहेकाले यो अधिवेशनलाई राजनीतिक...

देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागको मौसममा बदलाव...

डलरको मूल्य बढ्यो, कति छ विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

आज आइतबार, सूर्य देवको पूजा गर्नाले मिल्छ यस्तो फल

यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका कामबारे गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन...

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

उनले समान वैचारिक दृष्टिकोण रहेका बाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको बताउँदै केही दिनभित्र अन्य...

भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्ने...

संस्थापन पक्षले पनि गगन थापाको नेतृत्वलाई स्वीकार गरेर काँग्रेस अघि बढ्नुको विकल्प छैन: सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता नेता डा. सुनिल शर्माले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई...

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने देशहरूविरुद्ध आर्थिक शुल्क...

अबको प्रधानमन्त्रीका उम्मेदवार गगन नै हुन् : सुनिल शर्मा

पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीबारे सोधिएको प्रश्नमा नेता शर्माले कांग्रेस नफुटेको बरु लोकतान्त्रिक अभ्यासबाट...

एमाले सचिवालय बैठक आज, प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउने

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको उक्त बैठकले देशभरका १६५ वटै निर्वाचन...

गोर्खा मिडिया जोडिएका सहकारीका सबै आरोपितलाई राहत

मिलापत्र गर्न मिल्ने गरी सहकारी ठगीको आरोपको मुद्दाहरु मात्रै बाँकी छन् ।