स्वास्थ्य समाचार

अलपत्र यात्रु बोकेको बस दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं । अलपत्र यात्रु बोकेर काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिवासमा दुर्घटना भएको छ ।...

प्रदेश १ मा मात्रै कोरोना संक्रमितको संख्या २९ पुग्यो

विराटनगर । प्रदेश नम्बर १ मा २९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको छ ।...

बागलुङकी १९ वर्षीया युवतीले जितिन् कोरोना

काठमाडौं । कोरोना संक्रमित बागलुङकी १९ वर्षीया युवती निको भएर घर फर्किएकी छन् ।...

दिदीभाइको पीडाः शरीर काम्छ, हिँड्न भित्ताको सहारा

भरतराज शर्मा (गोपाल)–सुनसरी । समाजसेवाको नाममा च्याउसरी खुलेका संघ–संस्थाले धरान–८ सभागृह लाईन अरुण टोलका...

सिङ्गापुरबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं आइपुग्यो श्री एयर

काठमाडौं । सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर श्री एयरलाइन्सको जेट जहाज आज बिहान काठमाडौँ...

बीपी प्रतिष्ठानको वेथितिः कार्यवाहक उपकुलपति हुँदा करोडौंको खेला

शिक्षाध्यक्ष खनालले कार्यवाहक उपकुलपतिको पत्र लिए पश्चात आफु कार्यवाहक रहेको विर्सिएर पूर्णउपकुलपति सरह आर्थिक...

स्वास्थ्य-माटोभित्र खोज्ने कि !

बर्दिया । विश्व यतिखेर कोरोना भाईरसले आक्रान्त बनेको छ। स्वस्थ्य कसरी रहने ? यो...

डेजी स्कुलले आफ्ना कर्मचारीलाई खाद्यान्न अभाव हुन नदिने

चितवन । पूर्वी चितवनको खैरहनी स्थित डेजी इग्लिस वोडिङ स्कुलले आफ्ना कर्मचारीहरुलाई खाद्यान्न अभाव...

सेवा प्रयोग गरी शुल्क पछि तिर्न पनि मिल्छ है !

काठमाडौं । एनसेलले आफ्ना प्रयोकर्ता माझ नयाँ अफर लिएर आएको छ । एनसेलका प्रिपेड...

पानी नपाएको भन्दै वडाध्यक्षमाथि कुटपिट, ७ जना पक्राउ

जाजरकोट । जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीलाई गए राति एक समूहले कुटपिट गरेको...

कोरोना भाइरसः भारतीयहरूसँग किन रिसाउँछन् अरबवासी ?

वैशाख १०, काठमाडौं । भारतमा मुसलमानमाथि कथित गैर–बराबरीलाई लिएर संयुक्त अरब इमिरेट्सको सामाजिक सञ्जालमा...

बेलायतमा १८ नेपालीले कोरोना संक्रमणबाट ज्यान गुमाए

लन्डन । बेलायतमा कोभिड-१९ का कारण थप एक नेपालीको मृत्यु भएको छ । पोखरा...

चीनबाट २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउँदै सेना

काठमाडौं । नेपाली सेनाले कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने...

कोरोना भाइरसः नयाँ व्यक्तिसँग यौन सम्बन्ध स्थापित गर्न सुरक्षित छ ?

यदि मैले यौनसम्बन्ध स्थापित गरेँ भने मलाई कोरोना लाग्ला ? तपाईंको मनमा यो कुरा...

1 2 135 136