गण्डकी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो विदेशी जहाज (तस्बिरहरू)

उद्घाटन भएको करिब ६ महिनापछि पहिलोपटक अन्तर्राष्ट्रिय चार्टर्ड जहाज अवतरण गरेको हो ।

पोखरामा आज पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको हो ।

हट्ला फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ? 

फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सयभन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ ।

१८ औँ रोपाइँ महोत्सव डुम्रीबोटमा

१८ औँ संस्करणको रोपाइँ महोत्सव पोखरा १३ स्थित डुम्रीबोटमा हुने भएको छ ।

बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय जहान अवतरण हुनेछ पोखरामा

चीनको छेन्दुबाट उडेको सिचुवान एयरलाइन्स पोखरामा अवतरण गर्नेछ ।

फेवातालको मापदण्ड ६५ मिटर नै कायम गर्न सर्वोच्चको आदेश

पोखरा फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

सरकारी सञ्चार माध्यम सत्तारुढ दलका मुखपत्र भए : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरूलाई सत्तारुढ...

ड्रागन बोट रेस फेस्टिभल : पोखराको पर्यटनका लागि महत्वपूर्ण बन्दै

यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन...

गण्डकी सरकारले चालू खर्चमा लगायो अंकुश

चालू आर्थिक वर्षमा भन्दा आगामी वर्ष झण्डै ५४ करोड रुपैयाँ चालू खर्च घटाइएको छ...

बालेनको पछिपछि पोखरेली मेयर आचार्य, भनेः आदिपुरुषको संवाद आपत्तिजनक छ

भारतीय चलचित्र आदिपुरुषको चौतर्फी आलोचना र विरोध छ।

गण्डकी सरकारले आगामी वर्ष ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी वर्ष ३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य...

स्कर्पियो दुर्घटनामा चापाकोटका पूर्वमेयर गिरीको निधन, चालक पक्राउ

स्याङ्जाको चापकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको निधन भएको छ ।

गण्डकीका सांसदलाई ७२ करोड बजेट

गण्डकी प्रदेशका सांसदले बाँड्ने गरी ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकीले ल्यायो साढे ३३ अर्बको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको...

आज प्रदेश सभामा नयाँ बजेट प्रस्तुत गर्दै गण्डकी सरकार

पोखरा । गण्डकी सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री जितप्रकाश...

गण्डकी प्रदेशद्वारा पूर्वाधारका योजनामा न्यूनतम रु ३० लाख बजेट विनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आगामी आर्थिक...

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

मनोज विष्ट र रंगीला भुजेलको गत बैशाखमा बिहे भएको थियो ।

अवरुद्ध बेनी–जोमसोम सडकमा सोह्र घण्टापछि  सवारी सञ्चालन

बेनी । बेनी–जोमसोम सडकमा १६ घण्टापछि  सवारी सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर 

ढोरपाटन (बागलुङ) । रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर...

जहाँ सहर बसाइँ गएकाहरू पनि धमाधम फर्किन थाले…

काम विशेष, अध्ययन तथा मजदुरीका लागि गएकाहरुसमेत आउन थाले हुन् ।

1 2 25 26 27 164 165