सिनेमा
‘काजी’ को प्रेमिल प्रिभ्यू सार्वजनिक, जेठ ८ देखि प्रदर्शनमा आउने (भिडिओ)
काठमाडौँ । अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘काजी’ को प्रदर्शन मिति घोषणा...
सौगात मल्लको स्वीकारोक्ति- ‘नेपालमा मलाई रमाइलो लाग्ने फिल्म अझै बनेको छैन’ (कुराकानी)
सौगात मल्लको यो अभिव्यक्ति केवल एक गुनासो मात्र नभएर नेपाली फिल्ममेकरहरूका लागि एउटा चुनौती...
फिल्ममा सुहानालाई कुट्नु पर्दा अलि गाह्रो भयो: प्रकाश सपुत
काठमाडौँ । गायक तथा कलाकार प्रकाश सपुतले अभिनेत्री सुहाना थापालाई फिल्ममा गाली गर्नु पर्दा...
एआईसँग बलिउडको नयाँ दौड
एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका...
‘महाराजधिराज’मा पुष्पको ‘महारानी’ बन्दै केकी
काठमाडौँ। निर्माणको चरणमा रहेको चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’ भित्रिएकी छन् । चलचित्र ‘महाराजधिराज’मा ‘महारानी’को रूपमा...
चलचित्र ‘सारथी’को पोस्टर सार्वजनिक, छायांकन अन्तिम तयारीमा
काठमाडौँ । नेपाली चलचित्र ‘सारथी’ ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । नयाँ...
२०८२ मा स्टारडम र अभिनयको भिडन्त: बक्सअफिसमा को कति नम्बरमा परे ?
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष...
तीजमा ‘पेन्सन पट्टा’ आउँदै
काठमाडौँ । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को प्रदर्शन मिति घोषणा...
‘महाराजाधिराज’का लागि रगतको हस्ताक्षर गर्ने नायक सार्वजनिक
काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको चलचित्र ‘महाराजधिराज’मा मुख्य भूमिकाका लागि अभिनेता पुष्प...
सागर लम्साल बाहिरिएपछि ‘पाँच पाण्डव’मा भित्रिए सुशील सिटौला
काठमाडौँ । चलचित्र ‘पाँच पाण्डव’मा कलाकार सुशील सिटौलाको प्रवेश भएको छ । छायांकन भइरहेको...
देशभर हलमा लाग्यो एक्सन फिल्म ‘राम नाम सत्य’
काठमाडौँ । एक्सन प्रधान चलचित्र ‘राम नाम सत्य’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।...
६ दशकपछि कान्समा नेपाली फिल्म: ‘एलिफेन्ट्स इन द फग’ छनोट
काठमाडौँ । नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ७९औँ कान्स चलचित्र महोत्सवको ‘अन सर्टेन...
‘मालती मंगले’ को टिजर सार्वजनिक: प्रेम र संघर्षको कथा (भिडिओ)
काठमाडौँ । आगामी वैशाख २५ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली...
‘बाः एक योद्धा’ मा सरप्राइज कास्ट: झरना र सुहाना सँगै देखिँदै
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी...
चलचित्रका लागि सुखद् रह्यो ‘२०८२’
काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका...
रिलिजअघि नै ‘लालीबजार’को विदेश अधिकार बिक्री प्रक्रिया सुरु
काठमाडौँ । आगामी वैशाख १८ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘लालीबजार’ को सम्पूर्ण प्राविधिक...
‘१२ गाउँ २’ मा समीर र अनुपको भिडन्त!
काठमाडौँ । अभिनेता समीर भट्ट र अनुपविक्रम शाही एकसाथ देखिने भएका छन् । उनीहरूले...
नीता ढुंगानाको निर्देशनमा ‘पार्वती’को छायाङ्कन सुरु, भदौ १२ मा प्रदर्शन
काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पार्वती’ को आजदेखि छायाङ्कन सुरु...
चलचित्र ‘कुम्भ’ जेठ १५ मा रिलिज हुँदै
काठमाडौँ । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५...
निफमा नाजिर र सुरक्षा उत्कृष्ट
काठमाडौँ । नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा अभिनेत्री सुरक्षा पन्तले सर्वोत्कृष्ट...

