नीता ढुंगानाको निर्देशनमा ‘पार्वती’को छायाङ्कन सुरु, भदौ १२ मा प्रदर्शन

काठमाडौँ । अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको चलचित्र ‘पार्वती’ को आजदेखि छायाङ्कन सुरु भएको छ ।

मङ्गलवार सामाजिक सञ्जालमा केही तस्बिरहरू सार्वजनिक गर्दै अभिनेत्री ढुङ्गानाले भदौ १२ गतेबाट चलचित्र प्रदर्शनमा आउने जानकारी दिएकी हुन् ।

‘पार्वती’ को शुममुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको छ ।

चलचित्रमा कलाकार दिपा श्री निरौला र गायक अशोक दर्जी लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − five =