अर्थ / वाणिज्य

अंग्रेजी नयाँ वर्ष दिन बढ्यो डिजेल र पेट्रोलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर १.९ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर २.२२ रुपैयाँका दरले मूल्य बढाएको...

बढ्यो पेट्रोलको मूल्य,हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति...

ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक...

महालक्ष्मी विकास बैंकद्धारा विधार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।...

भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनुपर्छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार प्रणालीलाई नयाँ प्रविधिमैत्री बनाउने गरी ऐन बनाउनु पर्नेमा...

जनकपुर शाखा प्रबन्धक पक्राउ परेका होइनन् : सिद्धार्थ बैंक

काठमाडौँ । सिद्धार्थ बैंकको जनकपुर शाखा कार्यालयका शाखा प्रबन्धक अर्ण बहादुर बलम्पाकी पक्राउ नपरेको...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो, शेयर मूल्यमा उच्च गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ...

नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकको पर्यटन क्षेत्रको समग्र विकासका...

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

दाङ । यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ...

फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु...

घट्यो सुनको मूल्य

काठमाडौं । आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा वृहत् प्रभातफेरि कार्यक्रम

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको...

नबिल बैंकको सिनियर डीसीईओमा मनोज ज्ञवाली बढुवा

काठमाडौं । नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा मनोज ज्ञवाली...

रियाल, दिनार र पाउण्डको भाउ बढ्यो, यस्तो छ सटही दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

एनआईसी एसिया बैंकको सहयोगमा निर्माण भएको पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय समुद्घाटन

काठमाडौं । एनआई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका...

ग्लोबल आइएमई बैंकले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक...

प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख...

२१ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  परिसूचक २१ दशमलव...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।