अर्थ / वाणिज्य
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति
खोटाङ । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख...
शोधभर्ना प्राप्तिमा सुधार : १३ अर्ब मात्रै उठ्न बाँकी
शोधभर्ना प्राप्तिमा सुधार हुँदै गएको छ । अघिल्ला वर्षहरूमा ठूलो मात्रामा त्यस्तो रकम उठ्न...
नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख...
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबिच बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडद्वारा गेटा आँखा अस्पताललाई सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा...
सोमबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (सोमबार) सुनको मूल्य बढेको छ ।
बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा...
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...
झापामा प्याज खेती प्रवर्धन गर्न ५० प्रतिशत अनुदान
झापा । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान...
बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक
काठमाडौं । विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बी.वाई.डी ले आफ्नो मुख्यालय सेनझेनमा डिपाईलट...
कृषि उपकरणमा विदेशकै भर, आयातित उपकरणको प्रचार गर्दै व्यवसायी
काठमाडौं । काठमाडौंमा जारी ‘सातौँ नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो’...
सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको...
बढ्यो पेट्रोलको भाउ, यस्तो छ नयाँ मूल्य सूची
निगम सञ्चालक समितिको निर्णयअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पर्नेछ...
सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व सङ्कलनमा सुधार
पर्सा । देशकै पहिलो रेल सुविधा सम्पन्न वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व...
काठमाडौंका आठ स्थानमा आज बिजुली काटिने
वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने...
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी...
स्मार्टच्वाईस टेक्नोलोजिज र एनसिएचएल बिच भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड...
सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै...
जनकपुरदेखि सिन्धुलीसम्मको ‘रोयल इनफिल्ड महा राइड’ सम्पन्न
काठमाडौँ । रोयल इनफिल्ड महा राइड सम्पन्न भएको छ । जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट...
ग्लोबल टेक्निसियन प्रतियोगितामा नेपालका विनोद प्रथम रनर–अप
काठमाडौँ । अल्फा अटोमोटिभ प्रा.ली का दक्ष टेक्निसियन विनोद महर्जनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित...

