अर्थ समाचार

वर्ष २०७८ : नेपाली अर्थतन्त्रमा कालो बादल

वर्ष २०७८ नेपाली अर्थतन्त्रका लागि सुखद् साबित हुन सकेन ।

दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते काठमाडौंको दरवारमार्गमा आयोजना...

खेलकुद क्षेत्रका सरोकारवालासँग बजेटका बारेमा छलफल

काठमाडौँ । आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि...

५ महिनामा पोखरा एयरपोर्ट सञ्चालन गर्ने मन्त्री आलेको दाबी

नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजित महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।

क्यान इन्फोटेकको मुख्य प्रायोजक आइएमई पे, १ प्रवेश शुल्क

काठमाडौँ । आउँदो वैशाख ७ देखि १२ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे...

सेञ्चुरी बैंकको सीईओमा मनोज न्यौपाने

काठमाडौँ । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् ।...

नबिल बैंक र हेफर इन्टरनेशनलबीच उद्यमशीलता विकाससम्बन्धी सम्झौता

काठमाडौँ । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच...

सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच सहकार्य गर्ने समझदारी

काठमाडौँ । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र...

कामना सेवा विकास बैंकको ब्राण्ड एम्बास्डरमा रवि लामिछाने

काठमाडाैँ । कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा पत्रकार रवि लामिछानेलाई नियुक्त गरेको...

एमएडब्लु अर्थमुभर्स बन्यो दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर

काठमाडौँ । नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक विक्रेता एमएडब्लु...

विदेशी ऋण तिर्न नसक्ने श्रीलंकाकाे घाेषणा, माैज्दात रहेकाे डलर अत्यावश्यक वस्तु किन्न खर्चिने

एन्जेन्सी । श्रीलंकाले विदेशी ऋण तिर्न नसक्ने घोषणा गरेर हात उठाएको छ । केही...

सरकार र गभर्नरबीच संसारभर नै टसल हुन्छ : पूर्व गभर्नर नेपाल

उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए ।

अमेरिकी डलर सञ्चिति ९ अर्ब ५८ करोड, ६.७ महिनाको आयात धान्न सक्ने

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिना(फागुनसम्म)मा विदेशी विनिमयको सञ्चिति घटेको छ । राष्ट्र...

नेप्से ३४ अंकले घट्यो, परिसूचक २४ सय बिन्दुबाट ओर्लियो

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

चालू खाता र शोधनान्तर स्थिति घाटामा

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिना(फागुनसम्म)मा चालु खाता रु.४ खर्ब ६२ अर्ब ९३...

प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ६० प्रतिशतले...

रेमिट्यान्स १.७ प्रतिशतले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १.७ प्रतिशतले कमी आएको छ...

गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइनको अवरोध हटाउन कुलमान सक्रिय

काठमाडौँ । खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि...

अर्थमन्त्री भन्छन्– पृथ्वीबहादुरसँग नाता त परै जाओस् चिनजानसमेत छैन (भिडिओ)

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अमेरिबाट ४० करोड रुपैयाँ नेपालमा ल्याउन खोजेका पृथ्वीबहादुर शाहलाई...

अर्थमन्त्री भन्छन्– कानुन अनुसार नै गभर्नरलाई कारवाही गरिएको हो

काठमाडौँ । अर्थमन्त्री जनादर्शन शर्माले कानुन अनुसार नै गभर्नर महाप्रसाद अधिकारीमाथि कारवाही गरिएको बताएका...

1 2 217 218 219 422 423