बैंक/वित्त
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज...
कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर बीच छुट प्रदान गर्ने सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर...
नेपाल एसबिआई बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध
काठमाडौँ । नेपाल एसबिआई बैंक र एनसीएचएल बीच NPS–NCS तथाDomestic Card Scheme (NEPALPAY Card)...
हिमालयन बैंकको गौँडा शाखा स्थानान्तरण
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरू मध्ये गौँडा शाखालाई स्थानान्तरण गरेको...
महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको चौथो संस्करण सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग...
वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्कबीच असल...
नेप्से परिसूचकमा दोहोरो अङ्कका सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज...
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत
काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत देखिएको छ ।...
मन्त्रालय र राष्ट्र बैंकबीच दरार खोज्नेहरू निराश हुनेछन् : अर्थमन्त्री पौडेल
यी दुई निकायबीच उचित संयोजन र सन्तुलन हुन नसके त्यसले अर्थतन्त्रको गतिमा नकारात्मक प्रभाव...
डलरदेखि दिनारसम्म : यस्तो छ आजको विदेशी विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।...
ज्योति विकास बैंकका ग्राहकहरूलाई होटल मार्कोपोलोमा विशेष छुट
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसार स्थित ‘होटल मार्कोपोलो’ मा बैंकका ग्राहकहरूलाई...
एभरेष्ट बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध
काठमाडौँ । एभरेष्ट बैंक र एनसीएचएल बीच NPS–NCS तथा Domestic Card Scheme (NEPALPAY Card)...
लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार वृक्षारोपण गरिँदै
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको...
नेपाल एसबिआई बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आबद्ध
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपिएस–नेसनल कार्ड स्विच तथा ‘नेपाल पे कार्ड’ को...
२३ दशमलव १९ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अङ्क अर्थात् शून्य...
सिटिजन्स बैंकद्वारा मधेश प्रदेशको मणि मण्डपमा बृहत वृक्षारोपण
बैंकले ‘बिट द प्लास्टिक’ को नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने...
वातावरण संरक्षणमा ग्लोबल बैंकको अग्रसरता : हाइकिङमा फोहोर संकलन, देशभर वृक्षारोपण
बैंकले ‘प्लास्टिक प्रदूषण अन्त्य गरौं’ भन्ने नारालाई सार्थक बनाउन हाइकिङसहित फोहोर संकलन र देशभर...
विदेशी मुद्रा साट्दै हुनुहुन्छ, यस्तो छ आजको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
नासा सेक्यूरिटिजले सञ्चालनमा ल्यायो आफ्नै नयाँ टिएमएस– ‘नासा एक्स’
काठमाडौँ । नासा सेक्यूरिटिजले अत्याधुनिक प्रविधिसहितको आफ्नै कारोबार प्रणाली,नासा एक्स सञ्चालनमा ल्याएको छ ।...

