सुदूरपश्चिम

बझाङको साइपाल अध्यक्षमा एमाले विजयी

पालिकाको वडा नं १, ३ र ५ मा प्यानलसहित एमाले उम्मेदवार विजयी...

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

विजेता उम्मेदवार साउदले २,३४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर...

शैल्यशिखरमा विजयकाे अग्रता कायमै, ४ वडामा एमालेकाे ‘क्लिन स्वीप’

शैल्यशिखरका ४ वटा वडाकाे मतगना सम्पन्न हुँदा विजयले २ हजार ४९ मत प्राप्त गरेका...

खप्तड छेडेदह १,२ र ३ मा एमाले ‘क्लिन स्विप’, वडाध्यक्षमा कांग्रेस प्यानलसहित विजयी

अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले नै अग्रता लिएको छ । 

धनगढी उपमहानगरमा अग्रता बढाउँदै हमाल

धनगढी । धनगढी उपमहानगरपालिकाको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै गएका छन्...

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता

१ हजार ९५३ मतगणना हुँदा हमालले ९ सय ९ मत पाएका छन् ।...

टीकापुर– ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानल नै विजयी

टीकापुर नगरपालिकाबाट रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले विजयी यात्राको खाता खोलेको छ...

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता, २८४ मत बदर

नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३९८ मत, एमालेका रणबहादुर चन्दले ५३ मत र सबैभन्दा...

डडेलधुराको अजयमेरुमा एमालेका बागी उम्मेदवार साउदको अग्रता

नेकपा एमाले छाडेर उनले गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका हुन्...

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले बाजी मारेपछि पालिकामा कांग्रेस कार्यकर्ता एवं समर्थकहरूले अबिर...

रोल्पामा गोला प्रथाद्वारा माओवादी केन्द्रका डाँगी विजयी

रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा...

बाजुरामा मतगणना गर्न खोज्दा झडप, १२ राउण्ड हवाई फायर

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच...

देउवाको गृहजिल्लामा एमालेले खोल्यो खाता

खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी ३ सय ९६ र कृष्ण खड्का ३८० मत...

धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता

धनगढीमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ...

दार्चुलाको शैल्यशिखरमा एमालेका विजयले लिए अग्रता

उममेयरमा पनि एमालेले अग्रता लिएकाे छ भने कांग्रेस दाेस्राे नम्बरमा देखिएकाे छ । 

डडेल्धुराकाे अमरगढीमा कांग्रेस अगाडि

१००५ मत गणना हुँदा नगर प्रमुखका लागि कांग्रेसका उम्मेदवार ४४२ मत ल्याएर अगाडि छन्।

धनगढी उपमहानगरमा जम्मा खसेको मत ५३१८१, गणना शुरू

धनगढीमा गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द, स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच प्रतिस्पर्धा छ...

डडेलधुराको गन्यापधुरामा नेपाली कांग्रेसको प्यानल नै विजयी

१०२९ मत खसेकोमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार नरेन्द्र कुमार भट्टले ६१४ मत ल्याएर विजयी...

टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिको अग्रता

५२ हजार बढी मतदाता रहेको टीकापुर नगरपालिकामा शुक्रबार भएको निर्वाचनमा ३१ हजार २९३ मत...

सुदूरपश्चिमका २५ पालिकामा एमालेको अग्रता

धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ पालिकामध्ये मतगणना सुरु भएका २५ पालिकाको प्रारम्भिक नतिजामा नेकपा...

1 2 43 44 45 101 102