लुम्बिनी
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
उनले प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित...
कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासन
०७९ सालको संघीय तथा प्रदेशसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरूलाई हराउन सहयोग गरेको अभियोगमा पार्टीले...
जसपा नेपालद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
जसपा नेपालका एकमात्र लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र...
सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
पर्साको पोखरियाकी आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएकी...
बजेटमा लुम्बिनीः विमानस्थल सञ्चालन र सिद्धबाबा सुरुङमार्ग निर्माणमा जोड
लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष...
प्रदेश र स्थानीय तहलाई पाँच खर्ब ८२ अर्ब विनियोजन
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि सङ्घ सरकारले प्रदेश र...
लुम्बिनीमा जनमत पार्टीकी सांसद गीता गुरुङ पदमुक्त
जनमत पार्टीबाट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भउकी गुरुङ लगातार अनुपस्थित रहेको आधारमा पदमुक्त गरिएको...
कैद माफी पाएर छुटेका सुजनले गरे पूर्वपत्नी र दुई छोरीको हत्या
दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन् ।
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु भएको छ । आजबाट सुरु भएको...
संस्कृति र पर्यटन प्रवर्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण...
सवारी साधन करको अनुमानित सीमा पठाउने लुम्बिनी सरकारको निर्णय
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा स्थानीय तहमा बाँडफाँड हुने सवारी...
मकालुखबर विशेष: आज दिनभरका ४३ समाचार
१. हक्कीको महिला र पुरूष राष्ट्रिय प्रतियोगिता हुने आगामी वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष...
बुटवलमा गोली प्रहारबाट घाइते टीका विष्ट क्षेत्रीको चितवनमा उपचार हुँदै
चितवन । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा शनिबार गोली लागेर घाइते भएकी पाल्पाको रैनादेवी छहरा...
बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गरौँ : मुख्यमन्त्री आचार्य
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक राजधानीको रूपमा विकास गर्न आवश्यक...
रास्वपाले सातै प्रदेशमा तोक्यो इन्चार्ज, को कहाँ ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले लामो समयदेखि शिक्षा विधेयक...
विश्वशान्तिको कामना गर्दै भैरहवामा मनाइयो हनुमान् जयन्ती
भैरहवा । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ । श्रीरामजानकी हनुमान् मन्दिर...
प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई अघि बढाउनु पर्छ : चेतनारायण आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन...
लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह
लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको...
प्रदेश सरकारद्वारा समपूरक तथा विशेष अनुदानका आयोजना स्वीकृत
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना...

