कोशी

प्रदेश १ मा सरकार गठन गर्ने बारेमा दलहरू अन्यौल, केन्द्रले गर्ने निर्णय कुर्दै

विराटनगर । प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने बारेमा आन्तरिक छलफल भए...

पूर्वाञ्चल विश्वविद्यालयको स्थापना दिवस : ९ प्राध्यापक र २० कर्मचारी दीर्घ सेवा पदकबाट विभूषित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो स्थापना दिवसमा उत्कृष्ट कर्मचारी तथा प्राध्यापकलाई सम्मान गरेको छ।...

साइकल जुधेर लडेका २१ वर्षीय सोल्जालाई ट्याक्टरले किच्यो, उपचारका क्रममा मृत्यु 

सुनसरीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ

विराटनगर । मोटरसाइकल चरीमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ...

नेपाली जनता प्रजातन्त्र विना बाँच्न सक्दैनन् : शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग...

प्रदेश १ सरकारमा एमाले र माओवादीको दाबी

विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले...

प्रदेश सभाको पहिलो बैठक : प्रदेश सभा नियमावली पारित

विराटनगर । प्रदेश १ सभाको पहिलो बैठकले पहिलो प्रदेश सभाबाट पारित भई सञ्चालनमा रहेको...

प्रदेश-१ को प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि

विराटनगर । प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि पहिलो पटक प्रदेश सभाको बैठक बस्दैछ...

गठबन्धन बचाउन सकिएन, कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुने बताएका...

रामलाल जोशीको कृति ‘बाआमा’माथि विमर्श

विराटनगर। मदन पुरस्कार विजेता रामलाल जोशीको कृति बाआमा माथि शुक्रबार विराटनगरमा विमर्श गरिएको छ...

अपाङ्गता भएका व्यक्ति रोजगारी खोज्दै जैन भवनमा, कतिले पाउलान् जागिर ?

विराटनगर । मोरङको मिक्लाजुङबाट आएका मनोरथ भट्टराई शुक्रबार दिउँसो विराटनगरमा रहेको जैन भवनको एउटा...

अमृत अर्याल जसलाई आफ्नै प्रस्तावक/समर्थकले भोट हालेनन्

कांग्रेस संसदीय दलको नेता चयनमा रोमाञ्चक परिणाम देखिएको छ । 

कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित

थापालाई भीम पराजुलीकाे प्रस्तावमा भूपेन्द्र राईको समर्थन थियो ।

कांग्रेस संसदीय दलको नेता सर्वसम्मत बनाउन कोइराला निवासमा बैठक

विराटनगर । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज...

सम्पन्न बस्तीमा १४५ घर निर्माण हुँदै

विराटनगर । तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्वासी समस्या समाधान गर्न देखिएको छ...

प्रदेश-१ मा मन्त्रालयको संख्या घटाउने तयारी, मन्त्री बन्न हानथाप

अब बन्ने मन्त्री र मन्त्रालयको संख्या घटाउने तयारी गरेको हो  ।  

प्रदेश १ मा ६ प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने

ताप्लेजुङ । प्रदेश नम्बर १ मा छ जना प्रदेशसभा सदस्यले मातृभाषामा शपथ लिने भएका...

विराटनगरमा आर्थिक गतिविधि बढाउँदै सकियो विराट एक्स्पो 

विराटनगर ।  विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो...

प्रदेश नं १ का सांसदले भोलि शपथ लिने

विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्यले भोलि दिउँसो १ः३० बजे शपथ लिने...

प्रदेश १ मा दलहरूसँग समन्वय गरेर सरकारको नेतृत्व एमालेले गर्ने : कार्की

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले सबै दलहरूसँग समन्वय गरेर...

1 2 57 58 59 238 239