कोशी

प्रदेश १ सरकारको पहिलो निर्णय : मन्त्रालयको संख्या ९ वटामा सीमित गर्ने

प्रदेश १ सरकारको पहिलो मन्त्री परिषद् बैठकले अहिले रहेको १३ वटा मन्त्रालयको संख्या घटाएर...

प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर लान्छु : मुख्यमन्त्री कार्की 

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रति जनताको टिप्पणी र...

सरकारमा नजाने आङ्बोको अभिव्यक्तिले माओवादीभित्र खटपट

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले दिउँसो शपथ लिँदैछन् ।

गण्डकीमा पनि रिसायो माओवादी केन्द्र

गण्डकी प्रदेशमा पनि पाँचै वर्ष एमाले मुख्यमन्त्री हुने भएपछि माओवादीमा असन्तुष्ट बनेको हो ।...

माओवादी सांसदले भने- सरकारमा नजाने निर्णय ‘अप्रत्याशित’ 

सत्तारूढ दलका शीर्ष नेताहरूको निर्णयलाई चुनौती दिएको छ ।

केन्द्र र प्रदेशको तालमेल मिलेन, माओवादी सरकारमा सामेल नहुने

माओवादी प्रदेश १ संसदीय दलले सरकारमा सामेल नहुने घोषणा गरेको हाे ।

सानो आकारको मन्त्रीमण्डल बन्छ : मुख्यमन्त्री कार्की

मन्त्रालय बढाउनेतिर नभई  घटाउनेतर्फ ध्यान दिइने उनले बताए ।  

प्रदेश १ का मुख्यमन्त्री कार्की को हुन् ?

प्रदेश १ मा चौथो मुख्यमन्त्रीको रूपमा कार्कीको आगमन भएको हाे ।

कुन प्रदेशमा कसको सरकार ? (सूचीसहित)

मुख्यमन्त्री: प्रदेश १ – एमाले मधेश – जनता समाजवादी अनी जनमत पार्टी आलोपालो बाग्मती...

प्रेदश १ : मुख्यमन्त्रीमा एमाले–माओवादी आलोपालो

प्रदेश नम्बर एकको मुख्यमन्त्री एमालेले लिएको छ । नेताहरुका अनुसार आधा कार्यकाल एमालेले नेतृत्व...

प्रदेश १ मा सर्वदलीय बैठक सकियो, २८ गते सभामुखकाे निर्वाचन तय

विराटनगर । प्रदेश १ प्रदेश सभामा भएका दलहरूको सर्वदलीय बैठकले पुस २८ गते सभामुख...

प्रदेश-१ : बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न अन्तिम दिन, आज फेरिएला सरकार ?

सरकार बनाउन प्रदेश प्रमुखले आव्हान गरेको आज अन्तिम दिन हो ।

स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते...

प्रदेश सरकारले एकीकृत कृषि बजार सञ्चालन नगरेपछि पालिकाले माग्यो

मोरङको कटहरी गाउँपालिकाले प्रदेश स्तरीय एकीकृत कृषि फलफूल तथा तरकारी बजार स्थानीय तहलाई सञ्चालन...

प्रदेश १ : सरकारमा जान माओवादीभित्र हानाथाप, जीवन आचार्यलाई मन्त्री हुन नदिन घेराबन्दी

प्रदेश १ मा सरकार बन्दै गर्दा नेताहरूले एकले अर्कोको खुलेरै विरोध गर्न थालेका छन्...

राजश्व संकलनको नयाँ जुक्ति : गुनासो सुन्दै, व्यापारी फकाउँदै मेयर/उपमेयर

मेयर कोइरालाले उनलाई सोधे, ‘तपाईँलाई महानगरको कुनै समस्या छ ?’ 

स्कोरपियोले ठक्कर दिँदा तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई महिला घाइते

स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश १ का २७ उत्कृष्ट विद्यालय पुरस्कृत

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले उत्कृष्ट २७ सामुदायिक विद्यालयलाई प्रोत्साहन तथा सम्मान...

वित्त र मौद्रिक नीतिबीच समन्वय हुन्छ : अर्थमन्त्री पौडेल

उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने बताएका हुन् ।...

फिदिम आगलागीमा परी दुईको मृत्यु, दुई जना घाइते

फिदिम नगरपालिका-८ मा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ ।

1 2 56 57 58 238 239