कुराकानी

समृद्धिका याेजनामा पनि विराेध गर्ने प्रवृत्ति हाबी भयाे : आर्थिक सल्लाहकार दुगड (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले नेपालको आर्थिक समृद्धिमा खुट्टा तान्ने प्रवृत्ति...

संक्रमण कम भएर निषेधाज्ञा खुकुलो भएको होइन सावधानी अपनाउनै पर्छ : भाइरसविज्ञ डा. पाण्डे

हामीले विशेषतः कोरोना सकिएको होइन, हाम्रो लागि प्रतिकूल अवस्था सामान्य बनाउनका लागि निषेधाज्ञा खुकुलो...

१२ हप्तामा दोश्रो डोज लगाउन नपाए सुरुदेखि नै लगाउनुपर्छ : भाइरोलोजिस्ट

अहिले कोरोनाविरुद्धका विभिन्न खोप आएका छन् । तर खोप पर्याप्त मात्रामा उपलब्ध नहुँदा अनेकौं...

आँखाको हेरचाह कसरी गर्ने ?

मोबाइल, टिभी, कम्प्युटर, ल्याप्टपलगायत ग्याजेट्सको प्रयोग गर्ने क्रम बढ्दो छ । निषेधाज्ञाका कारण घरमै...

कोभिडमा किसानलाई राहतदेखि ढुवानीसम्म (अन्तरवार्ता)

कृषिको बजारीकरणमा हामीले ध्यान दिएका थियौँ । स्थानीय तहसँग मिलेर कृषि बजार निर्माणका कार्यक्रमहरू...

बालबालिकासँगै बसौं‚ उनीहरुसँगै खेलौं तर स्वास्थ्य मापदण्ड नबिर्सौं

अभिभावकले सरसफाइमा पनि धेरै ध्यान दिनुपर्छ । ४५ प्रतिशत केसहरू त होम आइसोलेसनमा नै...

‘त्रासले मनोबल घटाउँछ त्यसैले जिम्मेवार बनेर मात्र समाचार दिऊँ’

कोभिड-१९ को महामारीले विश्व आक्रान्त छ । नेपालमा कोरोनाको तेस्रो भेरियन्ट फैलिएको पुष्टि भइसकेको...

के हावाबाट कोरोना सर्छ ? डा. पुनको जवाफ

हावाबाट सर्ने भन्नुको मतलब एउटा सडकदेखि अर्काे सडक, एउटा किनारदेखि अर्को किनारसम्म सर्ने भनिएको...

महामारीका बेला पनि खुशी हुने काेशिस गराैं- मनाेचिकित्सक ऋषभ काेइराला

घरबाहिर निस्कन नपरेका कारण अहिले यसअघि ब्यस्ताका कारण गर्न नपाएका कामहरु गर्ने अवसर छ...

महामारीमा गर्भवतीलाई थप हेरचाह जरुरी हुन्छ : डा. संगिता मिश्र

परिवारका मानिस कामका लागि वा कुनै कारणले घर बाहिर गइराख्नुपर्ने हुनसक्छ, घरपरिवारका मानिसको सम्पर्क...

जोखिमका बेला बालबालिकालाई थप ख्याल गरौं : डा. सेढाईं

त्यसैले पहिलो वा दोश्रो लहरमा जोखिम कम बेसी भन्ने होइन । यो सावधानी अपनाउन...

दल सञ्चालनको विधि नफेरिँदा लोकतन्त्रप्रतिको वितृष्णा बढ्यो : गगन थापा

राजनीतिक शीर्ष नेतृत्वले विश्वासलगायतको सम्पूर्ण पूँजी गुमाउनुले कुनै दल वा सरकारप्रति होइन सिंगो ब्यवस्थाप्रति...

पाँचतारे होटलजस्तै बन्दै बुढानिलकण्ठ भ्यू टावर (भिडिओसहित)

नेपालका धेरै ठाउँमा भ्यू टावर निर्माण गरिएका छन् । तर, पाँचतारे होटेलकै जस्तो सेवा...

नयाँ स्वरुपको कोरोना गम्भीर छ‚ हेलचक्र्याइँ नगरौँ : सरुवा रोग विशेषज्ञ डा पुन (भिडियोसहित)

हामी आम नागरिकले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो र यो जोखिम गम्भीर खालको भएकाले...

नेपालमा थप बिमा कम्पनी आवश्यक छैन : नारायण पौडेल (अन्तर्वार्ता)

अहिले नै १९ वटा बिमा कम्पनी छन् । प्रतिस्पर्धा अझै बढेर गएको छ ।...

व्यावसायिक घरानाको रुपमा उदाउँदै रमेश कर्प (भिडियाेसहित)

हाम्रा उत्पादनको गुणस्तर कसरी उत्कृष्ट बनाइ राख्ने भन्नेमा केन्द्रित हुनेछौं ।

शिवपुरी डाँडामा बन्दैछ पाँचतारे हेरिटेज होटल, आइपीओ खाेल्ने तयारी (भिडिओ)

यो होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि उद्यम व्यापारका हिसाबले हामी अन्य परियोजनामा पनि अघि...

नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउनेछु : राजदूत किकुता (अन्तर्वार्ता)

राजकुमारी हिमानीले मलाई दिनुभएको काठले कुँदिएको कलाकृति मेरो घरमा अझै सजिएको छ ।

फुटकर लेखनले शिल्प र विकसित भयो भन्ने लागेपछि पुस्तक छाप्ने निधो गरेँ : सुरेश बडाल

काठमाडौं । सुरेश बडालको पहिलो पुस्तकाकार कृति रहर (कथासंग्रह) शनिबार सार्वजनिक हुँदैछ । पुस्तकका...

नेकपा एकताबारे के भन्छन् दुवै पक्षका नेता ?

प्रधानमन्त्रीको राजीनामा सम्बन्धमा प्रतिनिधि सभा बैठकले नै निर्क्यौल गर्छ ।

1 2 12 13 14 19 20