बागमती
ज्यामिरेमा रोकिराखेको ट्रकमा बाइक ठोक्किँदा २२ वर्षीय शम्भु र २१ वर्षीय सुशील गिरीको मृत्यु
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
उपत्यकामा भारी वर्षा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
पहिरो पन्छाइएसँगै नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
कालिखोलामा पहिरो, मुग्लिङ-नारायणगढ सडक दुईतर्फी बन्द
इच्छाकामना गाउँपालिका-४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।
घर फर्किन पाएनन् निगुरो टिप्न गएका नवराज
पूर्वी चितवनमा गैँडाको आक्रमणबाट उनको मृत्यु भएको हो ।
डेङ्गुबाट चितवनमा दुई हजार बढी सङ्क्रमित
चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष...
चितवनमा ३९ जनाले लिए अङ्गीकृत नागरिकता
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अङ्गीकृत नागरिकता लिएका छन् । गत...
काठमाडौँमा नयाँ पार्किङ शुल्क निर्धारण, प्रतिघण्टाको कति ?
दुई पाङग्रे सवारीको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क...
काठमाडौँका यी सडकलाई बनाइँदैछ एकतर्फी
दरबारमार्ग-केशरमहल क्षेत्रदेखि मैतीदेवीसम्मका धेरै आवागमन हुने सडकलाई एकतर्फी बनाइनेछ ।
दासढुङ्गामा ४० यात्रु सवार बस खस्यो (नामावली)
बस अनियन्त्रित भई सडकबाट १० मिटर तल खसी रुखमा अड्किएको छ ।
नगरप्रहरीलाई निर्देशन- सामान नपोख्नू, आदर गरेर बोल्नू
आदेशको श्रृङ्खला र आचरणका विषयमा नगरप्रहरीलाई ब्रिफिङ गरिएको हो ।
सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने १२ नगर प्रहरीलाई काठमाडौँ महानगरले हटायो
सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीमा परेका हुन् ।
नौ घण्टापछि दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ ।
पुरातात्त्विक जग्गा भू-माफियालाई दिननहुने भन्दै ललितपुर महानगरअगाडि प्रदर्शन (तस्बिरहरू)
महानगरले सार्वजनिक जग्गा व्यापारिक प्रयोजकको लागि भू-माफियाहरूसँग सम्झौता गरिएको उनीहरूको आरोप छ ।
काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत
काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)मा जितेन्द्र बस्नेत नियुक्त भएका छन् ।
ललितपुर महानगरभित्रका घर अब ‘मेट्रिक’ ठेगाना प्रणालीमा आवद्ध
काठमाडौँ । ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट...
नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी सवारी सञ्चालन
पहिरो पन्छाएपछि सडक दुईतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ ।
शृङ्गारिँदै काठमाडौँको फुटपाथ (तस्बिरहरू)
सडक किनाराका गमलामा रोपिएका बिरुवाले फुटपाथको सुन्दरता थपिदिएको हो ।
तीन नम्बर पुलमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध
इच्छाकामनास्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध
इच्छाकामनास्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

