बागमती

सोमबार रातिदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुलाउन अझै समय लाग्ने

सोमबार राति ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो...

तस्बिरमा हेर्नुस् काठमाडौंको गाईजात्रा

बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? : विनीता पन्त, पोषणविद् (भिडिओ)

यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गर्छ । शरीरलाई शक्ति...

भत्किएको महानगरलाई कसले बनाउने ? (तस्बिरहरू)

महानगरले संरचनाहरू भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन ।

युवकको शल्यक्रिया सकियो, काटिएको भाग जीवित नहरेकाले फाल्नु पर्‍यो

आफ्नै लिङ्ग काटेर घाइते भएका २२ वर्षीय युवकको शल्यक्रिया गरिएको छ ।

ओभरसियर पढेका युवकले ‘साधु’ बन्न आफ्नै लिङ्ग काटेपछि…

आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिएको छ ।

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न...

२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा (सूचीसहित)

काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो ।

साउने झरीले रुझायो दैनिकी (तस्बिरहरु)

‘ए झरी, नझरिदेउ यसरी’ भने झै नवीन के भट्टराईले गाएको यो लोकप्रिय गीतको बोल...

नक्कली नोट छाप्ने अखडाबाट ९ जना पक्राउ, १५ लाख बराबरका नक्कली नोट बरामद

प्रहरीले भक्तपुरको चाँगुबाट ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ ।

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ ।

बागमतीको बाढी पस्दा बस्तीमा बेहाल (तस्बिरहरू)

अविरल वर्षाका कारण विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको हो । 

कालिखोलाको पहिरोले नारायणगढ-मुग्लिन सडक दुईतर्फी अवरुद्ध

पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो सडक भएर गुड्ने सवारीसाधन अलपत्र परेका छन् ।

‘स्वास्थ्य रहन पिइने पानी रोगको कारण नबनोस्’ भन्नको लागि एक्सनमा बालेन

उपत्यकामा बिक्री हुँदै आएको जारको पानीमा गम्भीर लापरबाही र त्रुटि फेला परेको छ ।

बागमतीका विनाविभागीय मन्त्री चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य...

तारकेश्वरमा पहिरोले घर पुर्दा १५ वर्षीया छोरीसहित बुबाको मृत्यु, आमा गम्भीर

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ ।

शनिबार : देशभर कहाँ के घटना घटे ?

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५...

सुनकोसी–मरिन डाइभर्सन हेर्दै भट्टराईले भने– आर्थिक क्रान्ति संभव छ (तस्बिरहरु)

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले सुनकोशी–मरिन डाइभर्सन परियोजनाको अवलोकन गरेका छन् ।

ट्याङ्कर ठोक्किएर क्षति पुगेको महाङ्काल मन्दिरमा महानगरको टेका

तत्काल पुनर्स्थापना गर्ने अबको काम हुने उपप्रमुख सुनिता डंगोलको भनाई छ । 

सेवा लिन जाँदा पार्किङ शुल्क लिए ९८५१०५१६१० मा सम्पर्क गर्नोस्

व्यवसायिक भवन र सेवा प्रदायकले सेवाग्राहीसँग पार्किङ गरेको शुल्क लिन नपाउने भएका हुन् ।...

1 2 16 17 18 261 262