बागमती

गैह्रीगाउँमा हत्या गरिएका चारैको सनाखत, शङ्कास्पद एक जना पक्राउ (अपडेट)

मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ ।

काठमाडौँको गैह्रीगाउँमा हत्या गरेको अवस्थामा चार शव फेला

धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जहाँ विपीका नाममा चार दशकदेखि कोठा खाली छ

घर बनेपछि त्यो कोठामा विपी कोइरालाबाहेक अहिलेसम्म कोही पनि सुतेको छैन ।

सरकारले जग्गा दिए रंगशाला महानगरले बनाउँछ : बालेन शाह

नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०-९० करोडमा नै बन्छ सायद ।

पेप्सीकोला दुर्घटना : प्रहरी जवानसहित दुईको मृत्यु, १२ जना उपचार हुँदै (नामसहित)

उषा थापा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल)मा कार्यरत थिइन्...

पेप्सीकोला दुर्घटनामा युवकको मृत्यु, महिला सशस्त्र र विद्युत् कर्मचारीसहित ९ घाइते (अपडेट)

काठमाडौंको पेप्सीकोलामा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

पाँचकिलोमा जीप खस्दा दुई जनाको मृत्यु, चार घाइते

दुई जनाको घटनास्थलमै मृत्यु भएपनि परिचय भने खुल्न सकेको छैन ।

आज शनिबार : देशभरका घटना अपडेट

हत्या गरेको अभियोगमा एक जना पक्राउ काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका...

बागमती प्रदेशसभाको बैठक भदौ १८ का लागि आह्वान

 बागमती प्रदेशसभाको बैठक अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान...

ड्रागन फ्रुट’मा रमाउँदै धादिङका किसान

धादिङ । धादिङमा ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका...

शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर...

बागमतीमा महाजलयात्रा (तस्बिरहरू) 

नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले महाजलयात्रा गरिएको हो ।

दरबार हाइस्कुलले सुरुगर्‍यो ‘रोवोटिक्स कोडिङ’ कक्षा

ऐतिहासिक दरबार हाइस्कूलमा 'रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।

कीर्तिपुरमा चितुवाले आक्रमण गर्दा एक घाइते, कुखुराको खोरभित्रै छ चितुवा

कार्यवाहक अध्यक्ष दिनेशचन्द्र दाहालका अनुसार चितुवा कुखुराको खोरभित्रै थुनिएको छ ।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनु आवश्यक छ : मुख्यमन्त्री जम्कट्टेल

मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्...

त्रिशूली बस दुर्घटना : घाइतेको उद्धार जारी

मलेखु । काठमाडौँबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा...

पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको दुर्घटना भई त्रिशूली नदीमा खसेको हो ।

‘डार्ट गन’ले भैँसी अचेत, उठाउँदै महानगर (तस्बिरहरू)

काठमाडौँको बुद्धनगरमा स्थानीयलाई त्रसित बनाएको भैँसी अचेत भएको छ ।

काठमाडौँ महानगरमा रोजगारको अवसर, के चाहिन्छ योग्यता ?

बेरोजगार श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउने महानगरको विश्वास छ ।

मन्त्री बनेको तीन महिनापछि पाए चित्रकारले मन्त्रालय

बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मंगलबार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

1 2 15 16 17 261 262