बागमती

जाने हैन कुलेखानी ? (तस्बिरहरू)

दसैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी ।

जुरिखेतको ओरालोमा स्कुटर खस्दा श्रीमतीको मृत्यु, श्रीमान गम्भीर

उनीहरु सवार स्कुटर जुरिखेतको ओरालोमा अनियन्त्रित भई सडकबाट खसेको थियो ।

बाइक हानेर भागेको गाडी नालीमा खस्यो, २० वर्षीया रमिलाको मृत्यु

गाडिले ठक्कर दिएर भाग्ने क्रममा नालीमा खस्दा उक्त गाडि र मोटरसाइकलमा सवार पाँच जना...

एक किलोमिटर माथि सारिँदै मेलम्चीको मुहान

मेलम्ची खोलामा आउने पटक पटकको बाढीपहिरोले मुहान (हेडवर्क्स) क्षतिग्रस्त हुँदै आएको छ ।

कामनपाद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ ।...

बागमती प्रदेशसभाको अधिवेशन आज मध्यरातदेखि अन्त्य

बागमती प्रदेश सभा बैठकको अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदै छ। बागमती प्रदेश प्रमुख यादवचन्द्र...

यी तीन सडक खण्डलाई ‘वान वे’ बनाइने

पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन...

महानगरले थाल्यो कुकुर/बिरालाको बन्ध्याकरण

जनप्रतिनिधि वा वडाबाट खटिएका कर्मचारीको रोहवरमा सामुदायिक कुकुर र बिराला समाउनेछन् ।

चिरिच्याँट्ट चक्रपथ (तस्बिरहरू)

सडकको बनावट र डिजाइन हेर्दा साँच्चै बाहिर विदेशतिरको सडक जस्तो लाग्छ ।

इतिहास बन्दै चङ्गा चेट (तस्बिरहरू)

...हामीले उडाउँदा चङ्गा कसको काट्ने भनेर खेल्थ्यौ तर अहिले सबैजना मोबाइल इन्टरनेटमा व्यस्त छन्...

मलेखुमा ट्रकले हान्दा दुई स्कुले बालकको मृत्यु

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो ।

शनिबार: देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ बाँके, नेपालगंज उपमहानगरपालिका-१४ गोसाईपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर...

संघीय राजधानीका सडकको दुरवस्था (तस्बिरहरू)

संघीय राजधानीको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो...

एमाले बागमती अधिवेशनमा सहमतिको प्रयास गर्न भोलिलाई सारियो मतदान

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका सहमति गर्न भन्दै आज निर्वाचन नहुने भएको...

बागमती प्रदेशमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग

मनहरी (मकवानपुर) । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश...

इन्द्रजात्रा सुरु, हनुमानढोकामा लिङ्गो ठड्याइयो (तस्बिरहरु)

इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो संख्यामा मानिसको भीड लागेको थियो ।  

थकाई मार्न नगरपालिकाले दियो सार्वजनिक बिदा

विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरूलाई बिदा गरिएको छ ।

द्रुत बस सञ्चालनका लागि सडकमा छुट्टै मार्किङ (तस्बिरहरू)

सूर्य विनायक-रत्नपार्क सडक खण्डमा द्रुत बस सेवा सञ्चालनको तयारी छ ।

तीनकुने सामूहिक हत्या : शङ्कास्पद चार जना पक्राउ

पक्राउ परेका सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाई छ ।

सङ्लिए काठमाडौँका पानीका मुहान (तस्बिरहरू)

सफा पानी पाउनका लागि काठमाडौँबाट उपत्यकाका बस्ती छोडेर काँठ क्षेत्रमा प्रवेश गर्नुपर्छ ।

1 2 14 15 16 261 262