यस्ता छन् रास्वपा केन्द्रीय संगठन विभागको बैठकको ६ निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । रास्वपाले विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट आएको निर्णयहरू सार्वजनिक गरेको हो ।

पार्टी सदस्यता वितरण अनलाइन र अफलाइन दुवै तरिकालाई प्रभावकारी बनाउने, सदस्यले पार्टी हित विपरीत कार्य गरे कारबाही गरिनेदेखि पार्टीको वडा, जिल्ला अधिवेशन सुरु गरिनेसमेतका निर्णयहरू रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =