इरानमाथिको अमेरिका-इजरायली आक्रमणको विरोधमा सिड्नीमा प्रदर्शन

काठमाडाैं । अमेरिका र इजरायलले हालै इरानमाथि गरेको सैन्य आक्रमणको विरोध गर्दै सिड्नी टाउन हल नजिकै सयौं मानिसहरू भेला भएर -याली र प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले इरानलाई छोडिदेऊ जस्ता नारा लगाउँदै द्वन्द्व अन्त्य गर्न र सरकारहरूलाई कुटनीतिक बाटो अपनाउन आग्रह गरेका थिए । कुनै पनि युद्ध हुनु नहुने उनीहरुको भनाइ छ । विद्यालय, अस्पताल र नागरिक क्षेत्रहरूलाई लक्षित गर्ने कुनै बम प्रहार हुनु नहुने प्रदर्शनकारीहरुले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =