उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन् ।

रास्वपा नेपालसँग एकता भाँडिएसँगै घिसिङ पार्टीको अध्यक्षमा नियुक्त भएको पार्टी प्रवक्ता डा।राजु थापाले जानकारी दिए ।

उनका अनुसार उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।

अहिले उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक चलिरहेको छ । कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =