हित प्रवर्द्धन गर्न राष्ट्रिय स्वतन्त्र नागरिक समाज गठन
२०८२ मंसिर १३ गते

काठमाडौँ । राष्ट्रिय हित प्रवर्द्धनमा आफूलाई केन्द्रित गर्ने उद्देश्यले सामाजिक अभियन्ता फणीन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपाल’ गठन भएको छ ।
आज पत्रकार सम्मेलन गरेर यो जानकारी दिइएको हो । नवगठित समाजको उपाध्यक्षमा रणबहादुर चन्द, महासचिवमा परवीर नेपाल, कोषाध्यक्षमा सञ्जय झा र सचिवमा उजीर किराती छन् ।
त्यस अवसरमा अध्यक्ष नेपालले देशलाई भ्रष्टाचारबाट मुक्त गर्न जेनजी पुस्ताले उठाएका विषय कार्यान्वयनमा समाजले सहकार्य गर्ने बताए ।
२०८२ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








