संसद् भवनमा प्रदर्शनकारीको आगजनी

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आक्रोशित जेनजी प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

संसद् भवन परिसरमा झडपपछि भिड उग्र बन्दै जाँदा प्रदर्शनकारीहरूले मुख्य गेटतर्फबाट भवनमा आगो लगाएका हुन् ।

सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =