फाइनलमा पिएनजीसंग नेपालको लज्जास्पद हार

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पिएनजीले नेपाललाई पराजित गरेको छ ।

जितका लागि १७२ रनको लक्ष्य पाएको नेपाल १६.३ ओभरमै अलआउट हुँदै ८५ रन मात्रै जोड्न सक्यो ।

यससंगै नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले टी–२० सिरिजको उपाधि जित्यो ।

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =