विश्वकप फुटबल छनोट

नेपालको पोष्टमा लाओसको पहिलो गोल

काठमाडौं । विश्वकप छनोटमा नेपाल र लाओसको खेल अहिले भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको पहिलो हाफमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता लिएको छ । ३३औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् ।

नेपाल र लाओसबीचको दोस्रो लेगको खेल १७ अक्टोबरमा लाओसको मैदानमा हुनेछ ।

यस खेलको विजेता छनोट अन्तर्गत दोस्रो चरणमा प्रवेश गर्नेछन् । जहाँ ९ समूहमा ४–४ टिम हुनेछ र होम एण्ड अवेका आधारमा ६ खेल खेल्न पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =