बुद्ध एयरले ल्यायो २६ औँ वार्षिकोत्सवको अवसरमा ‘अल्टिमा’ को स्मार्टवाच योजना
२०८० असोज १७ गते

काठमाडौँ । बुद्ध एयरले २६ औँ वार्षिकोत्सवमा यात्रुहरूका लागि विभिन्न आकर्षक योजनाहरू ल्याएको छ ।
यस क्रममा ‘आईएमई पे’ को संयोजकमा हरेक दिन दुई जना लक्की यात्रुहरूका लागि ‘अल्टिमा’ को स्मार्टवाच ल्याएको कम्पनीले बताएको छ ।
यो अफर ५ देखि ११ अक्टोबरसम्म रहेको छ । यस अफरमा बुद्ध एयरको टिकट आईएमई पे मार्फत खरिद गरेको हुनुपर्नेछ ।
२०८० असोज १७ गते
प्रतिक्रिया








