बाबुरामको गृह जिल्लामा औपचारिक रूपमै फुट्याे जसपा, भेलाका लागि समिति  गठन

पोखरा। जसपाका पूर्व संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा जसपा औपचारिक रूपमा अलग्गिएको छ ।

जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले पार्टी पुनर्गठनका लागि भन्दै जिल्ला भेला आयोजक समिति गठन गरेका छन् । भट्टकै संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो ।

मंगलबार एक बैठक बसेर पार्टी पुनर्गठनको निर्णय गरेको हो । भट्टले जिल्लाका सबै निकाय र समिति स्वतः भेला आयोजक तथा निकायमा रूपान्तरण भएको बताए । योसँगै जसपाबाट उनीहरू अलग्गिने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =