विवाह बन्धनमा बाँधिँदै रणवीर र आलिया
२०७८ चैत २२ गते

काठमाडौँ । बलिउड कलाकार जोडी रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् ।
लामो समयदेखि प्रेममा रहेकाे याे जाेडीले अप्रिल (यहि महिना)को दोस्रो हप्ता विवाह गर्न लागेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आलिया र रणवीरले अप्रिल दोस्रो हप्ता विवाह गर्ने भएका हुन् । उनीहरुको विवाह अप्रिल १३ देखि १७ तारिखसम्म चल्ने बताइएको छ।
आलिया र रणवीरले ‘ब्रह्मास्त्र’ फिल्मको छायांकनको क्रममा भेटिएसँगै डेट गर्न सुरु गरेका थिए ।
२०७८ चैत २२ गते
प्रतिक्रिया
सम्बन्धित








