विवाह बन्धनमा बाँधिँदै रणवीर र आलिया

काठमाडौँ । बलिउड कलाकार जोडी रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् ।

लामो समयदेखि प्रेममा रहेकाे याे जाेडीले अप्रिल (यहि महिना)को दोस्रो हप्ता विवाह गर्न लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आलिया र रणवीरले अप्रिल दोस्रो हप्ता विवाह गर्ने भएका हुन् । उनीहरुको विवाह अप्रिल १३ देखि १७ तारिखसम्म चल्ने बताइएको छ।

आलिया र रणवीरले ‘ब्रह्मास्त्र’ फिल्मको छायांकनको क्रममा भेटिएसँगै डेट गर्न सुरु गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =