एमसीसी अब कार्यान्वयन गरौँ : एमाले

काठमाडौँ । नेकपा एमालेले एमसीसी सदनबाट पारित भइसकेकाले अब यसको कार्यान्वयन गर्नुपर्ने बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी एमालेले संसदबाट पास भइसकेकाले अब एमसीसी कार्यान्वयन गर्नुपर्ने बताएको हो । एमसीसीलाई प्रयोग गरेर अब जनमत विभाजन गर्न नहुने पनि एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा एमसीसीबारे एमालेको वक्तव्य एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए । त्यसपछि उठेका प्रश्नको उत्तर अध्यक्ष केपी शर्मा ओलीले दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *