भारतीय गायक बप्पी लहरीको निधन

काठमाडौँ । भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ । बुधबार बिहान मुम्बईस्थित एक अस्पतालमा निधन भएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =