आज कतिमा हुँदैछ सुनकाे कारोबार ?

काठमाडौँ । सुनको भाउ सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैयाँमै कारोबार भएको थियो ।

यसैगरी,सोमबार तेजाबी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ ।  आइतबार एक हजार ३००रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =