गुरुकुल र गुम्बाका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप (तस्बिरहरू)
२०७८ माघ ३ गते
काठमाडौँ । कोरोनाको तेस्रो लहरको सङ्क्रमित बढेसँगै सरकारले विद्यालय बन्द गरेर १२ वर्ष देखि १८ वर्ष मुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्ध खोप दिन थालेको छ ।
काठमाडौँ उपत्यकाका सबै पालिकामा विद्यालयस्तरमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । यसै क्रममा धार्मिक गुरुकुल गुम्बालगायत धार्मिक विद्यालयहरूमा अध्ययनरत विद्यालयहरुलाई पनि फाईजर खोप दिन थालिएको छ ।
बौद्ध सिमलटार गुम्बा र गोकर्णेश्वर उत्तरबाहिनीस्थित गुरुकुलका विद्यार्थीहरूलाई खोप दिइएको हो ।
२०७८ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित