र्‍यापर ‘लाहुरे’ पक्राउ

काठमाडौँ । र्‍यापरआशिष राना ‘लाहुरे’ पक्राउ परेका छन् । उनीसहित ४ जना पोखराको न्युरोडबाट बुधबार राति लागु औषध अपराध अन्तर्गत मुद्दामा  पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले मकालुखबरलाई जानकारी दिए ।

उनले भने,  ‘लागु औषध सेवन गरेको तथा किनबेच गर्दै गरेको अवस्थामा लाहुरेसहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =