र्यापर ‘लाहुरे’ पक्राउ
२०७८ पुस १५ गते

काठमाडौँ । र्यापरआशिष राना ‘लाहुरे’ पक्राउ परेका छन् । उनीसहित ४ जना पोखराको न्युरोडबाट बुधबार राति लागु औषध अपराध अन्तर्गत मुद्दामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले मकालुखबरलाई जानकारी दिए ।
उनले भने, ‘लागु औषध सेवन गरेको तथा किनबेच गर्दै गरेको अवस्थामा लाहुरेसहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ ।’
२०७८ पुस १५ गते
प्रतिक्रिया
सम्बन्धित








