सर्वोच्चको विवाद : कुमार चुँडाल बसे इजलासमा, अरु न्यायाधीश छलफलमा

काठमाडाैँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले चलाखीपूर्ण तरिकाले इजलास तोकेको भन्दै न्यायाधीशहरू छलफलमा जुटेका बेला न्यायाधीश कुमार चुँडालले भने सुनुवाइपछि आदेश दिएका छन् ।

चुडालले एकल इजलासबाट बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गरी ‘कारण देखाउ’ आदेश जारी गरेका छन् । उनको प्रधान न्यायाधीश जबरासँग संयुक्त इजलासमा पनि पेसी ताेकिएकाे छ । उनीबाहेकका न्यायाधीश इजलासमा बसेका छैनन् । उनीहरू छलफलमा जुटेका छन् ।

प्रधान न्यायाधीश जबराले सोमबार आफूलाई समेत गरेर  छ वटा इजलास तोकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =