संविधानको विरोधमा प्रदर्शन (तस्बिरहरू)
२०७८ असोज ३ गते
काठमाडौँ । ‘असोज तीन, कालो दिन’ भन्दै बृहत् नागरिक आन्दोलनले आज संविधान संशोधन मार्च आयोजना गरेको छ ।
अभियान्ताहरू नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहितका अभियान्ताहरू आजको मार्चमा सहभागी भएका छन् । माइतीघरमा जम्मा भई संशोधन मार्च नयाँ बानेश्वर पुगी कोण सभामा परिणत भएको थियो ।
२०७८ असोज ३ गते
प्रतिक्रिया
सम्बन्धित