टोटेनह्याम शिर्ष स्थानमा
२०७८ भदौ १३ गते

काठमाडौँ । टोटेनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकालेसँगै टोटनह्याम ९ अंकसहित तालिकाको शिर्ष स्थानमा उक्लिएको हो ।

आइतबार भएको खेलमा टोटनह्यामले वाट्फोर्डलाई १ ० ले हरायो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन सन ह्युङ मिनले गोल गरे।
उनले खेलको ४२ औं मिनेटमा फ्रिकिकबाट गोल गरे ।
२०७८ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








