गरिमा र पुष्प अभिनित ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक
२०७८ असार २५ गते

काठमाडौं । गरिमा शर्मा र पुष्प खड्का अभिनित गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । टीआर गौडेलको शब्द रहेको गीतमा स्वर सङ्गीत र सङ्गीत समायोजन बाबुल गिरीले गरेका छन् ।
माइकल चन्दको निर्देशन रहेको भिडिओमा खड्का, गरिमासहित प्रथम छेत्रीले अभिनय गरेका छन् ।
उत्सव दाहालको छायाङ्कन रहेको भिडिओमा शिलान लम्सालको सम्पादन र नन्दा अधिकारीको शृङ्गार रहेको छ ।
२०७८ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित








