गरिमा र पुष्प अभिनित ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक

काठमाडौं । गरिमा शर्मा र पुष्प खड्का अभिनित गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ । टीआर गौडेलको शब्द रहेको गीतमा स्वर सङ्गीत र सङ्गीत समायोजन बाबुल गिरीले गरेका छन् ।

माइकल चन्दको निर्देशन रहेको भिडिओमा खड्का, गरिमासहित प्रथम छेत्रीले अभिनय गरेका छन् ।

उत्सव दाहालको छायाङ्कन रहेको भिडि‌ओमा शिलान लम्सालको सम्पादन र नन्दा अधिकारीको शृङ्गार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =