वर्षा अभिनित नयाँ गीत सार्वजनिक 

काठमाडौं । गीत ‘घर तिम्रो कता पर्‍यो’ सार्वजनिक भएको छ । एलिना चौहान र वीरेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा शब्द संगीत दीपक श्रेष्ठको रहेको छ ।

संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । जिवेश गुरुङ र वर्षा सिवाकोटी फिचर्ड भिडिओमा रुपेश थापाको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

भिडिओ निर्देशन समेत थापा कै रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =