वर्षा अभिनित नयाँ गीत सार्वजनिक
२०७८ असार २४ गते

काठमाडौं । गीत ‘घर तिम्रो कता पर्यो’ सार्वजनिक भएको छ । एलिना चौहान र वीरेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा शब्द संगीत दीपक श्रेष्ठको रहेको छ ।
संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । जिवेश गुरुङ र वर्षा सिवाकोटी फिचर्ड भिडिओमा रुपेश थापाको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।
भिडिओ निर्देशन समेत थापा कै रहेको छ ।
२०७८ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








