ओपोद्वारा प्रायोजित ‘भ्वाइस अफ नेपाल’ लाइभ राउण्डमा

काठमाडौं । ओपोद्वारा प्रायोजित ‘दी भ्वाइस अफ नेपाल’ लाइभ राउन्डमा प्रवेश गरेको छ ।

‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।

अन्तर्राष्ट्रिय रियालिटी शो ‘दि भ्वाइस’को फ्रान्चाइजका रुपमा भित्र्याइएको उक्त कार्यक्रमको नेपाल संस्करणलाई ओपोले प्रमुख प्रायोजन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =