बैतडी र दार्चुलामा भूकम्पको धक्का
२०७५ पुस २२ गते

पुस २२, काठमाडौँ । भारतमा गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको छ ।
भारतको उत्तराखण्ड प्रदेश केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी र दार्चुलामा पनि महसुस गरिएको हो ।
null
शनिबार राति १० बजेर १ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दिपक बस्नेतले जानकारी दिए।
२०७५ पुस २२ गते
प्रतिक्रिया








