पहिलो हाफ गोल रहित बराबरी

असार १, काठमाडौं । विश्वकप फुटवलमा उरुग्वे र इजिप्ट विचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।
पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । खेलको पहिलो हाफमा उरुग्वेका स्टार लुइस स्वारेजले गरेको गोल अफ साइट भएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =