रोजगारीको शिलशिलामा बिदेश गएका धादिङको २३ युवा बेपत्ता

पुस १८, काठमाडौँ । आफ्नाे आर्थिक अवस्था मजबुद बनाई आफ्नो जिवन सुखमय बनाउन रोजगारीको शिलशिलामा बिदेशी भूमीमा हान्निएका धादिङका २३ जना युवा बिदेशी माटोमा नै बेपत्ता भएका छन् । 

उनीहरु बिदेशमा गएको २ देखी १६ वर्ष भन्दा माथी बितिसक्दा पनि परिवारको सम्पर्कमा नआएर बेपत्ता भएको परिवारले जानकारी दिएको छ । यसरी बेपत्ता हुनेमा बढीको संख्यामा मलेसियामा बेपत्ता भएका छन् । यसरी कमाउन गएका छोरा बेपत्ता भएपछी उनीहरुका घरपरिवार दिनरात चिन्तामा डुबेको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 18 =