प्रधानमन्त्रीको भिडियो सन्देश : भ्रष्टाचारको दिन गए

काठमाडौं, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा सरकार दृढ रहेको प्रतिवद्धता जनाउनुभएको छ ।

सरकार गठनको सय दिन पुरा भएको अवसरमा एक भिडियो सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सय दिनमा समृद्धिको अभियानमा स्पष्ट र सकारात्मक लक्षण देखिएको पनि बताउनुभएको छ ।

भिडियो सन्देशमा प्रधानमन्त्रले भन्नुभएको छ, विकासमा लागि हामी हाम्रा आन्तरिक स्रोतसाधान र सामथ्र्य पुरा उपयोग गर्छौ । यस कार्यमा हाम्रा छिमेकी मित्रराष्ट्र र अन्य संघसंस्थासँग सहकार्यमा साथ अघि बढ्नेछौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =