काठमाडौंमा फेला पर्यो लागुऔषधकाे गाेदाम

काठमाडौं। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले उपत्यकाबाट ठूलो मात्रमा लागुऔषध बरामद गरेको छ। 

ब्युरो स्रोतका अनुसार लागूऔषध कारोबार गर्ने गोदामबाट नै भारी मात्रमा लागूऔषध बरामद गरेको  जनाएकाे हाे।लागुऔषधमा चरेस देखि अन्य पनि रहेको जनाइएको छ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =