धनुषाको हसंपुर नगरपालिकामा स्वास्थ शिबिर सप्पन्न

 

 चैत्र २५, धरान ।  बिपी कोईराला स्वाथ्य बिज्ञान प्रतिष्ठानका बालरोग बिशोषज्ञ डां अरुण कुमार सिंहको नेतृत्वमा प्रदेश नं २ अर्न्तगतको धनुषाको हसंपुर नगरपालिका वडा नम्बर ३ मा स्वास्थ शिविर सम्पन्न भएको छ । 

सो शिविरमा ३ सय जना बिरामीहरुको निशुल्क उपचार गरिएन्का साथै ४ लाख बराबरको निशुल्क औषधी समेत प्रदान गरिएको शिविरमा संलग्न डा. सिंहले जानकारी दिए । सो स्वास्थ्य शिबिरमा डाक्टर सिंहको सल्लाह अनुसार ब्लड सुगर बढी हुने लाई बि.पी.कोइराला स्वस्थ बिज्ञान प्रतिठान,धरानमा सम्पर्क गर्न र निशुल्क औषधि लिनु हुन डाक्टर अरुन कुमार सिंहले बिरामीहरु लाई जानकारी गराएका थिए । 

null

डा. सिंहले रोग न लाग्न दिन को लागि बिरामीहरु लाई सुझाब सल्लाह एवम् सर सफाइ सम्बन्धि जानकारी समेत प्रदान गरेका थिए । कार्यक्रममा हसंपुर नगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष उदय सिंहको समेत उपस्थिती रहेको थियो 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *